एनआरएनएले पत्रकार महासंघमा इ-लाईब्रेरी स्थापना गर्ने
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनएं) को वर्तमान कार्यसमिति अन्तरगत बनेको मिडिया तथा प्रकाशन समितिको पहिलो बैठक सम्पन्न भएको छ । शनिवार विद्युतीय माध्यम कन्फ्रेन्स कलमार्फत् भएको बैठकमा करिब १ दर्जन भन्दा बढी देशबाट सहभागिता थियो । संघका प्रवक्ता तथा समितिका संयोजक भूषण घिमिरेको...
