प्रदेश

शहीदको सम्झना

शहीदको सम्झना

काठमाडौँ । ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपूत मरेर नगए (भूपी शेरचन, शहीदको सम्झनामा) ।  प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मंगलबार शहीद दिवस मनाइँदै छ । यही...