राष्ट्रियसभाका लागि सबै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (कुन प्रदेशमा को ?)
निर्वाचन आयोगले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले बिहिबार प्रकाशित गरेको सूचनामा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ। आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको जानकारी दिएको हो। आयोगले १ नम्बर प्रदेशमा राजुकुमार...
