प्रदेश

ललितपुर ३ मा स्वतन्त्र उम्मेदवार थापाले पारिन् दलहरुलाई हावाकावा

ललितपुर ३ मा स्वतन्त्र उम्मेदवार थापाले पारिन् दलहरुलाई हावाकावा

मतदाता भन्छन् ‘गोमा थापाको विकल्प छैन’ ललितपुर । संघिय व्यवस्थापिका संसदका लागि ललितपुर क्षेत्र नंः ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा समाजसेवी गोमा थापाको चुनावी माहौल यतिखेर निकै तातिएको छ । ललितपुरको राजनीतिमा स्वतन्त्ररुपमा उम्मेदवार बनेर बलियोरुप चुनौती दिइरहेकी थापा घरदैलो कार्यक्रममा व्यस्त छिन्...