प्रदेश

रुपन्देहीमा एमाले कार्यकर्ताको गोली हानी हत्या

रुपन्देहीमा एमाले कार्यकर्ताको गोली हानी हत्या

बुटवल । रुपन्देहीमा नेकपा एमालेका एक कार्यकर्ताको गोली हानी हत्या गरिएको छ। देवदह नगरपालिका भेकाबारका फर्निचर व्यवसायी समेत रहेका एमाले कार्यकर्ता बलु पौडेलको शुक्रबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनु्सार टाउकोमा गोली लागेका पौडेलको लुम्बिनी...