कञ्चनपुरमा प्रचण्डकी बुहारी विनालाई झट्काः एकाएक उल्टियो माहोल, कांग्रेसका दिवान हाबी
– दीपेन्द्र बस्नेत- पुनर्वास। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर मा निर्वाचनको सरगर्मी बढे संगै लालझाडी गाउँ पालिका ५ बाट माओवादी केन्द्र परित्याग गरि १ दर्जन बढी कार्यकर्ता काँग्रेस प्रवेश गरे पछि बामगठबन्धनलाई झटका लागेको छ । प्रतिनिधि सभामा बामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा माओवादी अध्यक्ष...
