१. पहिलो विश्वकप क्रिकेटको आयोजक राष्ट्र कुन हो ?
= इङ्गल्याण्ड
२. चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ?
= गल्फ
३. ओलम्पिक खेलमा नेपालले कहिले देखि सहभागीता जनाउन थालेको हो ?
= सन् १९६४
४. १७ औं एसियायी खेलकुद कहाँ सप्पन्न भयो ?
= दक्षिण कोरिया
५. प्रथम दक्षिण एसियाली खेलकुदको प्रतियोगिताको प्रतीक चिन्ह के
थियो ?
= हाब्रे
६. नेपाललाई सर्वप्रथम पदक जिताउने खेलाडी को हुन् ?
= जितबहादुर केसी
७. ‘स्क्वायर कट’ कुन खेल संग सम्बन्धित छ ?
= क्रिकेट
८. नेपाल संगै अन्तर्राष्ट्रिय टि-20 क्रिकेटको मान्यता पाउने राष्ट्र कुन
हो ?
= नेदरल्यान्ड
९. T-20 विश्वकप क्रिकेटमा अर्धसतक बनाउने एकमात्र नेपाली क्रिकेटर
को हुन् ?
= सुवास खकुरेल
१०. T-20 विश्वकप क्रिकेटमा म्यान अफ द म्याच हुने
पहिलो नेपाली खेलाडी को हुन् ?
= शक्ति गौचन