लुम्बिनी

आज पनि केही क्षेत्रमा वर्षा र हिमपात, तराईमा गर्मीको सम्भावना

आज पनि केही क्षेत्रमा वर्षा र हिमपात, तराईमा गर्मीको सम्भावना

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोसी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको...