लुम्बिनी

मनसुन क्रमश: कमजोर हुँदै, न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर

मनसुन क्रमश: कमजोर हुँदै, न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर

काठमाडौं । देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको हुँदा वर्षा गतिविधि सामान्य रूपमा घटेको छ। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षा सम्भावना भने कायम रहेको छ। आज दिउँसो लुम्बिनी,...