लुम्बिनी

लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो पटक पनि उत्कृष्ट, ९० अंकसहित नेपालमै पहिलो

लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो पटक पनि उत्कृष्ट, ९० अंकसहित नेपालमै पहिलो

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा हासिल गर्दै यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालतर्फ ९० अंकसहित नेपालमै पहिलो स्थान कायम गरेको छ। अस्पतालले गत वर्ष ८९ अंकसहित पनि पहिलो स्थान हासिल गरेको थियो। यस...