लुम्बिनी

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर अर्थात् नेपालनजिक रहेको छ। रेखा नेपालनजिक रहँदा वर्षाको सम्भावना बढ्ने महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो...