लुम्बिनी

प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्धः मुख्यमन्त्री पोख्रेल

प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्धः मुख्यमन्त्री पोख्रेल

दाङ, ६ भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण भएको ‘मनदिल पुन भ्यू टावर’को आज उद्घाटन गदै उहाँले पर्यटकीय क्षेत्रको विकास...