लुम्बिनी

पाँचौँ राष्ट्रिय बाघ गणना आजदेखि सुरु, ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा अध्ययन

पाँचौँ राष्ट्रिय बाघ गणना आजदेखि सुरु, ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा अध्ययन

काठमाडौँ । आजदेखि देशभर पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ । गणनाअन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझाडी करिडोर क्षेत्रमा बाघको संख्या, बासस्थान र आहारबारे वैज्ञानिक अध्ययन तथा अनुगमन गरिनेछ । वैज्ञानिक विधिअनुसार तीन वटा ब्लकमा विभाजन गरी बाघ...