लुम्बिनी

थारू समुदायको माघीअघिको ‘ढुम्री नाच’ लोपोन्मुख, संरक्षणको प्रयास

थारू समुदायको माघीअघिको ‘ढुम्री नाच’ लोपोन्मुख, संरक्षणको प्रयास

काठमाडौं । थारू समुदायमा माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम रातभर ढुम्री नाच्ने परम्परा थियो। गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा भेला भएर रातभर ढुम्री गीत गाउने, नाच्ने र आगो ताप्ने चलन रहँदै आएको थियो। थारू अगुवा आशाराम चौधरीका अनुसार यो परम्परा...