लुम्बिनी

आगामी २४ घण्टा मनसुन सक्रिय, केहि स्थानमा धेरै भारी वर्षा हुने

आगामी २४ घण्टा मनसुन सक्रिय, केहि स्थानमा धेरै भारी वर्षा हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको बताएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ । बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । बुधबार देशभर पूर्णतया...