लुम्बिनी

चेक बाउन्स प्रकरणमा लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

चेक बाउन्स प्रकरणमा लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

दाङ। लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको अभियोगमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। फरार देखिएको आधारमा अदालतले जेठ १६ गते पर्सा प्रहरीले गरेको अनुरोधअनुसार पक्राउ आदेश दिएको हो। अदालतको आदेशपछि पर्सा प्रहरीले असार ३ गते...