लुम्बिनी

मनसुन भित्रिएलगत्तै बाढी र पहिरोको उच्च जोखिम

मनसुन भित्रिएलगत्तै बाढी र पहिरोको उच्च जोखिम

काठमाडौं : नेपालमा मनसुन समयभन्दा १५ दिनअघि नै प्रवेश गरेसँगै बाढी र पहिरोको जोखिम देखिन थालेको छ। यही बिहीबार राति पूर्वी क्षेत्रबाट सुरु भएको मनसुन कोसी प्रदेश हुँदै फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी र...