लुम्बिनी

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज अपराह्न ४:३० बजे बूढानीलकण्ठमा बस्ने जनाइएको छ। बैठकमा हिजो राजावादी प्रदर्शनको नाममा भएको तोडफोड, लुटपाट र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। यसअघि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले...