नारायणगढ–बुटवल सडक: पूर्वी खण्डमा २९ वटा पुल निर्माण
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने पूर्वी खण्डमा हालसम्म २९ वटा पुल निर्माण सम्पन्न भएका छन्। परियोजनाका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा निर्माण गरिनुपर्ने ३४ मध्ये २९ वटा पुल तयार भइसकेका हुन्। २५ मिटर...
