वागमती

उल्लेखनीय काम गरेकै आधारमा कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी: प्रवक्ता डा. महत

उल्लेखनीय काम गरेकै आधारमा कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी: प्रवक्ता डा. महत

नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन्। उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे। शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी...