वागमती

आजको मौसमः पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आजको मौसमः पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित छ। यद्यपि देशभर मनसुनको प्रभाव जारी रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ। गण्डकी,...