थानापति मन्दिर परिसरमा भव्य कार्यक्रम सम्पन्न, वृद्धवृद्धालाई सम्मान र क्यालेन्डर विमोचन
नुवाकोट, शिवपुरी । थानापति मन्दिर, शिवपुरी नुवाकोटमा एक भव्य सामाजिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवामा योगदान पुर्याएका २०० जना वृद्धवृद्धालाई सम्मान गरिएको छ भने आगामी वर्षको स्मृति क्यालेन्डर पनि सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद...
