वागमती

ख्वप राष्ट्रिय सम्मेलन जेठ ८ र ९ मा भक्तपुरमा आयोजना हुने, ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने

ख्वप राष्ट्रिय सम्मेलन जेठ ८ र ९ मा भक्तपुरमा आयोजना हुने, ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने

भक्तपुर । ख्वप कलेज, भक्तपुरमा यही जेठ ८ र ९ गते चौथो ख्वप राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। “वातावरण, सामाजिक र शासन व्यवस्थामा नविनता” मुख्य विषयवस्तिका साथ सञ्चालन हुने सम्मेलनमा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान कार्यपत्र प्रस्तुत गरिनेछ। ख्वप कलेजले...