वागमती

तीनकुनेमा तीनवटा गाडी जुध्दा १ को मृत्यु, ३ जना घाइते

तीनकुनेमा तीनवटा गाडी जुध्दा १ को मृत्यु, ३ जना घाइते

काठमाडौं । राजधानीको तीनकुनेमा बिहीबार बिहान तीन सवारीसाधन एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका...