चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकता उजागर गर्छ: बालेन्द्र साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले चित्रकला र संगीत जस्ता सृजनात्मक क्रियाकलापले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र नेतृत्व कौशललाई उजागर गर्ने बताए। बुधबार काठमाडौं महानगरपालिका-७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख पाहुना रहेका बालेनले विद्यालयमा बित्ने धेरै समयलाई सिर्जनात्मक...
