मनोरन्जन

गौरी मल्ल फेरि प्रधानमन्त्री !

गौरी मल्ल फेरि प्रधानमन्त्री !

अभिनेत्री गौरी मल्ल फेरि प्रधानमन्त्रीका रूपमा देखिने भएकी छिन्। अभिनेत्री मल्ल केही दिनअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय टेलिसिरियल सिंहदरबारको नयाँ संस्करणमा पनि प्रधानमन्त्रीका रूपमा देखिने भएकी हुन्। सिंहदरबारमा उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको भूमिकामा लोकप्रियता कमाएकी थिइन्। दोस्रो चरणको यो सिरियलमा गौरीलाई प्रधानमन्त्री...