पटानीलाई निकालेर अरूलाई लिइएपछि…
बलिउड नायिका दिशा पटानीको हालै रिलिज भएको फिल्म बागी–२ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। दिशा आफ्नो सफलतादेखि खुसी छन्। तर एक समय यस्तो थियो कि उनलाई बलिउडमा निकै संघर्ष गर्नुपरेको थियो। उनी त्यही बेला चर्चामा आएकी थिइन्, जुन समय उनको पहिलो...
