मनोरन्जन

‘हिरो रिटर्न्स’ काे शिर्ष गीत रिलिज

‘हिरो रिटर्न्स’ काे शिर्ष गीत रिलिज

यसअघि बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'हिरो रिटर्न्स' रिलिज पोष्टपोण्ड भएको छ । निर्माता भिम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म 'सुनकेसरी'को पनि एकसाथ जस्तो रिलिज मिति तय हुँदा हुनसक्ने संभावित घाटालाई मध्यनजर गर्दै तत्काललाई 'हिरो रिटर्न्स'को रिलिज रोकिएको हो ।...