जापान अवार्डको नोमिनेसन यस्ताे छ
जापानको टोकियोमा पहिलोपटक हुन लागेको सूर्य इन्टरनेसनल अवार्ड -२०१८ को शनिबार राजधानीमा आयोजित एक समारोहबीच नोमिनेसन सार्वजनिक गरिएको छ।अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो। आगामी भाद्र ३१ गते टोकियोमा हुने अवार्डमा फिल्म र संगीत क्षेत्रबाट ६/६ गरी १२ विधामा अवार्ड प्रदान गरि“दै...
