मनोरन्जन

आज २५ सुन्दरीहरुबाट यो वर्षको मिस नेपाल छानिँदै

आज २५ सुन्दरीहरुबाट यो वर्षको मिस नेपाल छानिँदै

काठमाडाैँ, २८ चैत । अघिल्ला वर्षहरुमा जस्तै यस वर्षको मिस नेपाल आज चुनिदै छ । मिस नेपालको उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्। नयाँ मिस नेपाल प्रतियोगिताको विजेता घोषणा राजधानीको अन्नपूर्ण होटलमा आज साँझ हुने कार्यक्रममा हुने भएको छ । विजेतालाई निकिता चाण्डकले...