रियलमा मात्र २८ बर्षका भद्रगोलको सितेबा यति राम्री श्रीमती, करोडौंको मालिक
‘ए हो ठीकै छ ।’ लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका सीते बा जहिले जुनसुकै अवस्थामा पनि यसै भनेर हैरान पार्छन् । सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने...
