मनोरन्जन

पति नरोत्तम गौतमबाट फेरि कुटिइन् कलाकार निरु खड्का

पति नरोत्तम गौतमबाट फेरि कुटिइन् कलाकार निरु खड्का

काठमाडौं । कलाकार निरु खड्काले कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेलाबेला झगडा पर्ने गरेको बताउने गरेकी छिन् । पछिल्लो समय फेरि पनि पतिले कुटपिट गरेको बताएकी छिन् । उनले सो विषयलाई लुकाउन सकिनन् । निरुले पतिले आफूलाई कुटपिट गरेको स्वीकार गरेकी छिन् ।...