मनोरन्जन

कार्टुनबारे काेमल वलीले मुख खाेलिन्

कार्टुनबारे काेमल वलीले मुख खाेलिन्

काठमाडौँ, १२ कार्तिक । शुक्रबार साँझ सामाजिक सञ्जालमा बाहिरिएकाे एक कार्टुनलाई लिएर अहिले सामाजिक सञ्जालैभर चर्चा र आलोचना भइरहेको छ । एमाले अध्यक्ष केपी ओली र नेतृ कोमल वलीलाई जोडेर बनाइएको उक्त कार्टुनलाई लिएर आईतबार दिनभर जसो नै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भयो...