मनोरन्जन

ज्योती मगरले महोत्सवमै के गरिन् यस्तो ? हेर्नुहोस् (भिडियो सहित)

ज्योती मगरले महोत्सवमै के गरिन् यस्तो ? हेर्नुहोस् (भिडियो सहित)

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला संगीतमय बन्न थालेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको हो । महोत्सवको चौथो दिन पनि चर्चित राष्ट्रिय कलाकारहरुले...