काठमाडौँको धुलोले दिएको पिडा गीतबाटै यसरि पोखे बिनोद भण्डारीले (भिडियो (हेर्नुहाेस्)

काठमाडौँको धुलोले दिएको पिडा गीतबाटै यसरि पोखे बिनोद भण्डारीले (भिडियो (हेर्नुहाेस्)

नेपाली लोक तथा दोहोरि क्षेत्रका आस लाग्दा कलाकार बिनोद भण्डारीको नया लोक दोहोरि गीत बजारमा आएको छ ।थुप्रै गीत गैसकेका उनको पछिल्लो समयको गीत मुग्लिनको धुलोले व्यापक सफलता पाएको थियो ।

मुग्लिनको धुलोको सफलता संगै अहिले यतिबेला सांगीतिक वजारमा उनको काठमाडौँको ठुलो नामको गीत चर्चामा छ । बिनोद भण्डारी र सम्झना भण्डारीको सुमधुर आवाजमा सजिएको उक्त गीतमा शिव अकेलीको शब्द ,नरेश खाती क्षेत्रीको लय रहेको छ ।

भिडियोमा सरापे ,बिमली,बिनोद केसी र मानिस खड्काको अभिनय रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । पृथ्वी इन्टरटेनमेन्ट प्रालिले बिनोद भण्डारीको नाममा यो गीत सांगीतिक बजारमा उपलव्ध गराएको हो ।

भिडियो हेर्नुहोस: