क्रिटिक्स अवार्डः बिपिन, माओत्से र केकी सर्वोत्कृष्ट, फिल्ममा कालोपोथीलाई अवार्ड
काठमाडौं – नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने भएको छ । प्राविधिक कारणले विगत तीन वर्षदेखि...
