पछिल्लो समय अश्लिल प्रस्तुतिको लागि ज्योति मगर निकै अगाडी छिन् । उनको प्रस्तुतिप्रति मानिसहरुले विभिन्न आलोचना गर्ने गरेको पाइन्छ । तर युट्युव तिरका आउने उनका भिडियो भने निकै चर्चित हुन्छ । मानिसहरुले खोजी खोजी उनको भिडियो हेर्ने गरेको पाइन्छ ।
तर अहिले उनलाई पनि फ्लप खुवाउने प्रस्तुतिका साथ आएकी छिन् । मोडल चन्दा दाहालका उत्ताउलो प्रस्तुतिले अहिले सामाजिक सञ्जाल तातेका छन् । उनले विभिन्न स्थानमा दिने स्टेज प्रस्तुतिमार्फत प्रत्यक्ष दर्शकहरु त झुम्ने नै भए । युट्युबमा हालिएका उनका स्टेज प्रस्तुतिहरु पनि निकै चल्ने गरेका छन् । उनका भिडियोहरुले युट्युबमा पनि राम्रो दर्शक पाएको छ ।
दाहालले दाङको बाह्रकुने दहमा माघी प्रोग्राममा दिएको प्रस्तुति चर्चा अहिले सर्वत्र छ । हजारौँ दर्शकको अगाडि चन्दा दाहालले नृत्य प्रस्तुत गर्दा दर्शकहरु उनको नग्न उपद्रोमा खुबै झुमेका छन् ।