मोफसलमा ‘लिलिबिली’, विर्तामोडमा यस्तो देखियो प्रदिप क्रेज
चैत्र ३० लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘लिलिबिली’ निर्माण टिम तथा कलाकार सहितको टोली यतिबेला प्रचार प्रसारको लागी मोफसल दौडमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई तिब्र बनाएको फिल्म टिमले मोफसलका विभिन्न शहरमा दर्शकसँग नजिकबाट साक्षात हुने किसिमले कन्सर्ट सहितका सांगितिक...
