‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने
काठमाडौं – ‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएको छ । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिष्टर नेपालको मञ्चबाट नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिएको छ । जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले...
