साउन ११ देखि देशभर चि मुसि चि
यही साउन ११ गते शुक्रबार देखि देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र चि मुसि चि को टिम यतिबेला प्रचारमा जुटेको छ । फिल्मको प्रचारका लागि आएको टोलिले पुर्ण रुपमा सामाजिक घटनाक्रम तथा संगीत तथा नित्यलाई समेटी फिल्म निर्माण गरेको दावी छ । फिल्म...
