मनोरन्जन

नायिका सुकुमाया समाजसेवामा

नायिका सुकुमाया समाजसेवामा

सर्लाही । समाज सेवामा निरन्तर सक्रिया नायिका सुकुमाया मोक्तानले सर्लाही हरिवनका एक सय घरपरिवारलाई राहत स्वरुप झुल तथा छाता वितरण गरेको छ । मोक्तान अध्यक्ष रहेको सुकुमाया फाउन्डेसनले जिल्लाको हरिवन नगरपालिका वडा नम्बर २ मा रहेको अति विपन्न एक सय घरपरिवारलाई झुल तथा...