अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि छानबिन गर्न काग्रेसको माग
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग गरेको छ । आज प्रेस विज्ञप्ति निकाल्दै कांग्रेसले शेर्पामाथि मानव तस्करीमा संलग्न भनी लागेको आरोपलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन गर्न माग गरेको हो । प्रेस विज्ञप्ति...
