देश

बर्ड फ्लु संक्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

बर्ड फ्लु संक्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएको जनाएको हो। संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण दर्शकको...
Page 1 of 3121234Next ›Last »