देश

आज पनि वर्षा, चट्याङ र हुरीको सम्भावना, काठमाडौँमा आइतबारसम्म बदली रहने

आज पनि वर्षा, चट्याङ र हुरीको सम्भावना, काठमाडौँमा आइतबारसम्म बदली रहने

काठमाडौँ । देशका विभिन्न भागमा शनिबार दिउँसो र राति पनि वर्षा हुने क्रम जारी रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको प्रभावका...