देश

थापाथलीका सुकुम्बासी दशरथ रंगशालामा, स्क्रिनिङपछि होल्डिङ सेन्टर

थापाथलीका सुकुम्बासी दशरथ रंगशालामा, स्क्रिनिङपछि होल्डिङ सेन्टर

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीलाई सुरक्षाकर्मीले दशरथ रंगशालामा लैजाने तयारी गरिएको छ । शनिबार बिहानदेखि थापाथली क्षेत्रमा महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेसँगै केही परिवार भने...