देश

पश्चिम र तराईमा हुस्सु, कुहिरो र चिसो: जनजीवन प्रभावित

पश्चिम र तराईमा हुस्सु, कुहिरो र चिसो: जनजीवन प्रभावित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थान तथा उपत्यकामा हुस्सु/कुहिरो लाग्ने जनाएको छ। महाशाखाका अनुसार दिउँसो पनि तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो रहनेछ भने सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका केही...