देश

विपद् जोखिम बढेकोले ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहकाे निर्देशन

विपद् जोखिम बढेकोले ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहकाे निर्देशन

काठमाडौं । देशभर मनसुनजन्य विपद्‍को जोखिम बढेकोले ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्देशन दिएका छन् । मंगलबार बिहान शहरी विकास मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...