आज २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
काठमाडौं, १७ मंसिर । आज २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले दिवसको अवसरमा आज काठमाडौँमा र्याली सहितका कार्यक्रमको आयोजना गरेको छ । महासंघका अध्यक्ष सुर्दशन सुवेदीले महासंघले पछिल्ला केही वर्षयता अपाङ्गता भएका...
