‘निर्मलालाई सामूहिक बलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याइयो
काठमाडौं, २१ मंसिर । १३ वर्षीया किशोरी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाइएका...
