काठमाडौँको न्यूनतम तापक्रम ३.८ डिग्री, चिसो झनै बढ्यो
काठमाडौँ, २६ मंसिर । आज काठमाडौँको न्यूनतम तापक्रम घटेर ३.८ डिग्री सेल्सियस पुगेको छ । हिजो ४.०८ डिग्री मापन भएको न्यूनतम तापक्रम आज बिहान ३.८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारको अधिकतम तापक्रम १८ देखि २०...
